बिएल संवाददाता
आइसिसी टी–२० विश्वकपमा अस्ट्रेलियामाथि अफगानस्तानले रोमाञ्चक जित हासिल गरेको छ। आइतबार बिहान अफगानिस्तानले अस्ट्रेलियामाथि २१को जित हासिल गरेको हो।
अफगानस्तानले लिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
अफगानस्तनको जितमा गुलाबदीन नाईबले ४ र नवीन उल–हकले ३ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेका अफगानस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया