सोमबार, ०४ अगस्ट २०२५

वेष्टइन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

News Image
• • •

दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा पुगेकाे छ।

योसँगै समूह–२ को समीकरण पूरा भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!