बिएल संवाददाता
पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ। गएराती सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो।
जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक एक गोल गरेका थिए।
यो जितपछि समुह एफ मा जर्जिया तेस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ।
त्यस्तै हारका बाबजुत पोर्चुगल समुहमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै समुह एफमा टर्कीले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजति गरेको छ र समुहमा दोस्रो हुदै नक आउट चरणमा छनौट भएको छ।
यस समुहबाट चेक रिपब्लिक बाहिरिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया