बिएल संवाददाता
स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डनको पुरुष सिङ्गलको फाइनलमा पुगेका छन्।
शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा अल्काराजले रुसका डानील मेडभेडेभलाई ७-६, ६-३, ६-४, ६-४को सेटले पराजित गरेका थिए।
पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए।
२१ वर्षीय अल्कराज विम्बल्डन पुरुष सिङ्गलको डिफेन्डिङ च्याम्पियनसमेत हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया