बिएल संवाददाता
जारी महिला एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ।
समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
यसअघि पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै केवल १०८ रन बनाएको थियो।
यसअघि शुक्रबार नै सम्पन्न समूह ए अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ। भने, आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया