बिएल संवाददाता
जारी महिला एसिया कपअन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ ७ : १५ बजेदेखि सुरु हुँदैछ।
यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ। भने, नेपालले एक जित र एक हार बेहोरेको छ।
भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो। भने, नेपालले युएईलाई पराजित गरेको थियो र पाकिस्तानसँग पराजित भएको थियो।
त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदैछ। यो खेल नेपाली समयअनुसार अपराहन्न २: १५ बजेदेखि सुरु हुँदैछ। यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ। भने युएईले दुवै खेलमा हार बेहोरेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया