बिएल संवाददाता
जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन्। शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन्। भने, कूल २० देशले पदक जितेका छन्।
जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ। अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो।
त्यस्तै चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ। भने, अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ। त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ।
अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन्।
त्यस्तै इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन्। भने, क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन्।
त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रीका र स्विडेनले काश्य पदक जितेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया