बिएल संवाददाता
नेपालले काठमाडौँमा आजदेखि सुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-०को सोझो सेटमा पराजित गरेको हो।
नेपालले पहिलो सेट २५-१९ले जितेको थियो। भने, त्यसपछिका दुई सेट समान २५-१८ ले जितेको थियो।
नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्ने छ। यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ।
त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ : १५ बजेदेखि इरानसँग खेल्नेछ।
त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया