बिएल संवाददाता
नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत आज (साेमबार) माल्दिभ्ससँग खेल्दैछ।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज साँझ ५ : १५ बजेदेखि सुरु हुने छ।
नेपालले जारी प्रतियोगितामा यसअघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ।
त्यस्तै माल्दिभ्सले भने यसअघि खेलेका तीनै खेलमा हार ब्यहाेरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ।
त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुँदैछ।
प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन्। भने, आजका खेलले सेमिफाइनलको समीकरण तय गर्नेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया