बिएल संवाददाता
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्।आजमले सामाजिक सञ्जालमा राजीनामा दिएको जानकारी गराउँद आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन्।
पदबाट राजीनामा दिए पनि उनले खेल नछाडेको भनेका छन्। उनले लेखका छन्– ‘मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ।'
पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो।
त्यसपछि बाबरमाथि राजीनामा दिन दबाब बढेको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया