बिएल संवाददाता
अमेरिकाविरुद्धकाे टी- २० आई सिरिजमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।
आइतबार बिहान अमेरिकामा जारी खेलमा ओपनरपछि ब्याटिङमा आएका कुशलले ३३ बलमा ५३ रन प्रहार गरे।
पहिले ब्याटिङ गरिरहेकाे नेपालले १५ ओभरमा ११८ रन बनाएर खेलिरहेकाे छ।
जारी सिरिजमा याे दाेस्राे खेल हाे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया