बिएल संवाददाता
राष्ट्रिय महिला टाेलीका प्रशिक्षक राजेन्द्र तामाङले पद छाड्ने घाेषणा गरेका छन।
बुधबार सम्पन्न साफ महिला च्याम्पियनसीपकाे फाइनलमा नेपाली टाेली बंगलादेशसँग पराजित भएसँगै प्रशिक्षक तामाङले अब टाेलीसँग नरहने घाेषणा गरेका हुन।
‘अब म महिला टिमसँग काम गर्दिनँ, आजको खेल अन्तिम हो। राजीनामा भन्दा पनि अब छाड्छु। क्लबतिर जान्छु। यहाँ अरु नयाँ मान्छेहरु आउँछन्’, उनले भने।
नेपाल बंगलादेशसँग २-१ गाेलले पराजित हुँदा इतिहास रच्नबाट चुकेकाे छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया