बिएल संवाददाता
हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपाललाई ९८ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको हो।
हङकङका रवि बोपराले सर्वाधिक ४९ र समित पटेलले ३९ रन बनाए। अन्य खेलाडीले राम्राे खेल्न सकेनन्।
नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई तथा नारायण जोशी र लोकेश बमले एक-एक विकेट लिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया