बिएल संवाददाता
हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपालले इङ्ल्याण्डमाथि सहज जित निकालेकाे छ।
शुक्रबार सम्पन्न खेलमा इङ्ल्याण्डले दिएकाे ९८ रनकाे विशाल लक्ष्य नेपाले बिना विकेटकाे क्षतिमा ४.२ ओभरमा पूरा गर्याे।
उक्त लक्ष्य पछाउने क्रममा नेपालका सन्दीप जाेराले ७१ र लाेकेश बमले २० रन प्रहार गरे।
त्यसअघि पहिलाे ब्याटिङ गरेकाे इङ्ल्याण्डले निर्धारित ६ ओभरमा पूरै विकेट गुमाएर ९७ रन बनाएकाे थियाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया