बिएल संवाददाता
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटकाे दोस्रो खेलमा नेपालले शानदार जित हासिल गरेकाे छ।
बिहीबार भएकाे खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेकाे हो।
युएईको अजमानस्थित दि सेभेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन्। रनआउट हुनुअघि उनले ३८ बलमा ४ चौका प्रहार गरिन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया