बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकप छनाेटमा नेपालले कुवेतमाथि नेपालले बिशाल जित निकालेकाे छ। मंगलबार दुबईस्थित द सेभेन स्टेडियममा नेपालले कुवेतमाथि १६५ रनकाे विशाल जित निकालेकाे हाे।
नेपालले दिएकाे २१४ रनकाे लक्ष्य पछाएकाे कुवेत मात्रै ४८ रन बनाउँदा अलआउट भयाे। कुवेतका कुनैपनि खेलाडीले सुखद रन जाेड्न सकेनन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन प्रहार गरेकाे थियाे। नेपालका लागि कप्तान पूजा महताेले अविजित १३० रनकाे शतकीय पारी खेलिन्।
अब नेपालले बुधबार दुबईसँग प्रतिस्पर्धा गर्नेछ।
चार टाेली सम्मिलित प्रतियाेगिताबाट शीर्ष एक टाेलीले आगामी वर्ष विश्वकपमा स्थान पाउनेछ। त्यसका लागि नेपालले अन्तिम खेलमा विशाल अन्तरकाे जित निकाल्न आवश्यक छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया