बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकप छनाेट अन्तर्गतकाे अन्तिम खेलमा नेपालले आज (बुधबार) घरेलु टाेली युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचकाे खेल दिउँसाे ०१:३० बजेदेखि अजमानस्थित द सेभेन स्टेडियममा हुनेछ।
आगामी वर्ष मलेसियमा हुने विश्वकपमा छनाेट हुनका लागि नेपालले आजकाे खेल उच्च रनरेटसाथ जित्नै पर्ने आवश्यक छ।
चार टाेली सहभागी प्रतियाेगितामा १० अंकसहित युएई शीर्ष स्थानमा रहेकाे छ। भने, ८ अंकसहित नेपाल दाेस्राे स्थानमा रहेकाे छ। राउण्ड राेविनमा सञ्चालन भइरहेकाे खेलबाट एक टाेलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
जारी प्रतियाेगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकाे नेपालले अघिल्लाे पाँचमध्ये चार खेलमा जित दर्ता गरेकाे थियाे। भने, युएईसँग पराजित भएकाे थियाे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया