बिएल संवाददाता
कप्तान रोहित पौडेलको शतकमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडीआई शृंखलामा नेपालले यूएईलाई २३४ रनको मध्यम लक्ष्य दिएको छ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ बनायो।
रोहितले १३० बलमा १०९ रन बनाए। ओडीआईमा उनको यो दोस्रो शतक हो। त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए।
यूएईका लागि जाहिद अलीले ६ ओभर ब्याटिङ गर्दै ४१ रन दिएर ४ विकेट लिए। जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया