बिएल संवाददाता
नेपालको पर्यटकीय क्षेत्र मानिएको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको रारा ताल किनारमा देखिएको चरिचरन। जनावरहरू चरिरहेको दृश्य सुन्दर देखिए पनि दुर्लभ जंगली फूलहरू र जडिबुटीको संरक्षणमा भने चिन्ता थपिएको छ। उक्त क्षेत्रमा ५०० भन्दा बढी प्रजातिका जंगली फुलहरू फूल्ने गरेका छन्।
तस्बिहररूः दानबहादुर बुढा





देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया