
कुलतविरुद्धका ‘रोलमोडल’ अर्थात् डी घिसिङ
रक्सीबाट सुरु भएको डी घिसिङकाे नशा ड्रग्ससम्म पुग्यो। त्याे नशाले उनलाई कहिले सडकका गल्ली–गल्ली भाैतारिन बाध्य बनायाे त कहिले विदेश पुर्यायाे।

बिएल संवाददाता - काठमाडाैं
रक्सीबाट सुरु भएको डी घिसिङकाे नशा ड्रग्ससम्म पुग्यो। त्याे नशाले उनलाई कहिले सडकका गल्ली–गल्ली भाैतारिन बाध्य बनायाे त कहिले विदेश पुर्यायाे।
बिएल संवाददाता - काठमाडाैं
भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे। यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ।
बिएल संवाददाता - काठमाडौँ
आज असार १५ अर्थात धान दिवस। मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ। आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्रालयले द्वन्द्वग्रस्त इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर तथा सेल्टरबाट बाहिर ननिस्कन भनेको छ । त्यस्तै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी लिन भनेको छ।
बिएल संवाददाता - काठमाडाैं
त्यो हतियार प्रयोग गर्नेबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको सिचुएयसन रुपमा आफ्ना सुरक्षा रणनीतिकारहरूसँग आकष्मिक छलफल गरेका थिए। लगभग डेढघण्टासम्म भएको उक्त छलफलका क्रममा इजरायल-इरानको युद्धमा अमेरिका कसरी जोडिने वा कसरी मध्यस्थता गर्न सकिन्छ भन्नेबारेमा राय लिएका थिए। यसअघि नै इरानमा अमेरिकी सैनिक पठाउने वा नपठाउने भन्नेबारेमा उनका सुरक्षा समूह विभाजित देखिएको थियो। यद्यपि त्यसको तयारी पनि अमेरिकाले गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
यो प्रदर्शन अब न्यूयोर्क सहरलगायत विभिन्न मुख्य मुख्य राज्यहरूमा पनि सुरु भएको छ। आप्रवासीहरूको दंगा भड्किएपछि कैयौ दिनदेखि अशान्त क्यालिफोर्नियाको लस एन्जलसमा स्थानीय सरकार कर्फ्यू लगाउन बाध्य भएको छ। एकातिर राष्ट्रपति डोनाल्ड ट्रम्पले हज्जारौं सैनिकहरू तैनाथ गरेर प्रदर्शनकारीमाथि दमन गरिरहेका छन् भने अर्कोतिर स्थानीय सरकारले उनीहरूलाई थेग्न हम्महम्मे पनि परिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
जेठ १५ गते पनि उनीहरूले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। गणतन्त्र घोषणा भएकै दिन उनीहरूले त्यो प्रदर्शनलाई ‘जनआन्दोलनको सुरुवात’ पनि भनेका छन्। जेठ १५ गतेलाई नै राप्रपाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँछ।
बिएल संवाददाता - काठमाडाैं
राजसंस्था पुनस्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन गरेका छन्। जेठ १५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका उनीहरूले आज भने माइतीघर मण्डलामा गरेका हुन्। नवराज सुवेदी नेतृत्वले गरेको 'जनआन्दोलन'मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले सहभागी जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
हालका दिनमा राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको राप्रपाले श्रृङ्खलावद्ध आन्दोलन गर्दै आएको छ। त्यसकै निरन्तरतामा राप्रपाले गणतन्त्र दिवसको दिन नै राजसंस्था माग गर्दै आन्दोलनको घोषणा गरेको छ। यसलाई राप्रपाले गणतान्त्रिक व्यवस्थालाई चुनाैती भनेकाे छ।
बिएल संवाददाता - काठमाडौं
इन्डो-पाक तनावपछि नेपाल-भारत सीमामा भारतीय बीएसएफ र नेपालको सशस्त्र प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘राजा तपाईंजस्ताे आतंकवादी हाेइन। तपाईंलाई याद हाेला हाेलेरी काण्ड। त्याे बेला राजाले चाहेकाे भए तपाईंलाई त्याे बेलै मारिदिन्थे गिरिजाप्रसाद काेइराला प्रधामन्त्री हुँदा उहाँले सेना माग्नुभएकाे थियाे’ प्रवक्ता शाहीले भने ‘तर प्रचण्ड पनि यही देशकाे नागरिक हाे भनेर राजाले सेना चलाउन दिनु भएन। त्यसैले राजा तपाईंजस्ताे आतंकवादी हाेइनन्।’
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुद्र शब्दमा गाली गर्दै गम्भिर आरोपहरू लगाएका छन्। यद्यपि पूर्वराजा ज्ञानेन्द्रलाई लाग्ने यस्ता आरोपहरू भने गालीका रुपमा प्रचलित नै छन्। तर पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले उनलाई निकै तल्लोस्तरमा झरेर गाली गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं भने तत्कालै अर्को कार्यक्रम वा कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको दरबार निकट स्रोतले ब्रेकएनलिंक्स नेपालीलाई जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
चीनले त अमेरिकासँग युद्ध नै लड्न तयार भएको बताएको थियो। क्यानडाले अमेरिकी शक्तिसामु कहिल्यै नझुक्ने भन्दै करको बाहानामा क्यानडा कब्जा गर्ने उसको सपनालाई कहिल्यै पूरा हुन नदिने बताएको थियो।
बिएल संवाददाता - काठमाडौं
ट्रम्पले उनलाई झपारेकै शैलीमा कडा चेतावनीहरू पनि दिए। कैयौं पत्रकारहरूले घेरिएका उनीहरूबीच करिब ५० मिनेटसम्म वादविवाद अनि चर्काचर्की चलिरह्यो। विवाद नसकिएपछि त्यत्तिकै अपमानित गर्दै ट्रम्पले जेलेन्स्कीलाई ह्वाइटहाउसबाट बाहिर निस्किन निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौं
नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शेरबहादुरलाई सचेत रहन आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ। ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको 'न्हुँ पुखु'को पूर्वपट्टीका टहराहरु भत्काउन थालेको हाे।
बिएल संवाददाता - काठमाडाैं
ताप्लेजुङमा पत्रकारमाथि प्रहरीले आक्रमण गरेको छ। आन्दोलनको प्रचार गरेको आरोपमा प्रहरीले पत्रकारहरुमाथी कुटपिट गर्दै केही पत्रकारलाई नियन्त्रणमा समेत लिएको छ ।
बिएल संवाददाता - काठमाडाैँ
मेरिकामा लुकेर बसेका कति नेपालीलाई ‘निकाल्दैछन्’ ट्रम्पले? कुन–कुन स्टेटमा बसेका नेपालीहरू सबैभन्दा पहिले समातिएलान्? कस्ता–कस्ता नेपालीहरू देश फर्किँदैछन्? ‘भिजिट भीसा’मा अमेरिका पुगेका नेता, कलाकार, एनजिओकर्मी देखि तल्लो बाटो हुँदै हिँडेर गएका कति अवैध नेपाली अमेरिकामै लुकेका छन्? ट्रम्प फर्किएसँगै मानव-तस्करलाई लाखौँ रकम बुझाएर अमेरिका पुगेका ‘अवैध आप्रवासी’हरूलाई धमाधम आ-आफ्नो देश फर्काइँदैछ।
बिएल संवाददाता - काठमाडौं
छिरिङ वाङ्दीले शून्यबाट सुरु गरेको ‘सोबर रिकवरी’ अहिले नेपालको उत्कृष्ट सुधार केन्द्र बनेको छ। कुलतमा फसेका युवालाई उकास्ने उद्देश्यका साथ सञ्चालन गरिएको सोबरले कुलतमा फसेका लाखौं युवा युवतीलाई नयाँ जीवन दिइसकेको छ। र, निरन्तरता दिइरहनेछ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .