डिल्ली पाण्डे
छिरिङ वाङ्दीले शून्यबाट सुरु गरेको ‘सोबर रिकवरी’ अहिले नेपालको उत्कृष्ट सुधार केन्द्र बनेको छ।
कुलतमा फसेका युवालाई उकास्ने उद्देश्यका साथ सञ्चालन गरिएको सोबरले कुलतमा फसेका लाखौं युवा युवतीलाई नयाँ जीवन दिइसकेको छ। र, निरन्तरता दिइरहनेछ।
सोबरका संस्थापक छिरिङले पुरूषलाई मात्र होइन महिलादेखि बालबालिकालाई समेत सुधारिरहेका छन्।
उनीकहाँ नशालाई सबथोक मानेर जिन्दगी नै बर्बाद गरिरहेका महिला अनि सडक बालबालिकाहरू पनि छन्। जसलाई जिन्दगीको सुन्दर बाटो देखाउँदैछन् छिरिङ।
तर कुनैबेला आफैं नशाको साहारामा बाँचेका छिरिङ कसरी सुध्रिए? के थियो उनको ‘टनिङ पोइन्ट’? र सोबर कसरी बन्यो उत्कृष्ट सुधार केन्द्र?
यही विषयमा केन्द्रित रहेर सोबर रिकवरीका संस्थापक छिरिङ वाङ्दीसँग बिएल नेपाली सेवाका लागि डिल्ली पाण्डेले गरेको कुराकानी–
भिडियाेः
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया