आइतबार, १० अगस्ट २०२५

झिलीमिली बत्तीले धपक्कै देखियो काठमाडौं शहर(हेरौं तस्बिरहरु)

News Image
तस्बिरः बिएल
• • •

आज काठमाडौं उपत्यका लगायत देशभर झिलीमिली बत्ती प्रज्वलन गरी लक्ष्मीपुजा गरिदैँछ । यसबेला सिंगो काठमाडौं उपत्यका झिलीमिली बत्तीले बेहुलीझै सिंगारिएको छ ।

साँझ सुरु भएलगत्तै घरहरुमा बालिएको बत्ती,झिल्लीमिली,दियो र मैनबत्ती जस्ता बस्तुले काठमाडौं उज्यालो बनाएको छ।अाइतबार साँझ काठमाडौं उपत्यकामा देखिएको केहि दृष्यहरु............

 

आइतबार, कार्तिक १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)