बिहिबार, १४ अगस्ट २०२५

३ लाखसहित पोखरामा १० जुवाडे पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ ।

पोखरा–८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय प्रमुख कोमल शाहले जानकारी दिए ।

पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको शाहले बताए ।

बिहिबार, कार्तिक १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)