बिहिबार, १४ अगस्ट २०२५

दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तान भ्रमणमा

News Image
तस्बिर:एजेन्सी
• • •

श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमण गरेको छ।

श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार पाकिस्तान आइपुगेको हो।

पाकिस्तान क्रिकेट बोर्डले सोमबार ट्वीट गर्दै श्रीलङ्काली टोली पाकिस्तान आएको तस्वीर र भिडियो सार्वजनिक गरेको थियो।

सोमबार, मंसिर २३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!