
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई तुरुन्त हतियार बुझाउन चेतावनी दिएका छन्। चालू अधिवेशन सकिनुअघि आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार नबुझएर समस्या उत्पन्न हुने समेत चेतावनी दिएका हुन्।
'हतियार बुझाउन समय दिइएको छ, यो समयभित्र हतियार बोकेर लुरुलुरु आए हुन्छ, हतियार बुझाए हुन्छ...
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया