मङ्गलबार, ०५ अगस्ट २०२५

भीआईपी सुरक्षा: प्रहरीबाट सर्वसाधारणसँग हुने व्यवहारको सामाजिक सञ्जालमा चर्को आलोचना

News Image
• • •

सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी चढेको एउटा गाडीले एउटा स्कूटरलाई हानेर लडाएको भिडियो यो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सो भिडिओमा स्कूटरचालक र सो पछाडि बसेकी एक महिला भुइँमा पछारिएको देखिन्छ।

तर बबरमहल-नयाँ बानेश्वर सडकखण्डमा भएको घटना भएपछि सशस्त्र प्रहरीको सो गाडी भने रोकिँदैन, अगाडि हुइँकिन्छ।

आइतबार, चैत्र १७, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!