बिहिबार, २१ अगस्ट २०२५

रेबिजविरुद्ध भ्याक्सिनको चरम अभाव, एक लाख २० हजार माग, आउने/नआउने अन्योल

News Image
तस्बिरः राजधानी
• • •

काठमाडौं । देशभरका अधिकांश स्वास्थ्य संस्थामा रेबिजविरुद्ध भ्याक्सिनको चरम अभाव देखिएको छ । सरकारले निःशुल्क गरेको सो भ्याक्सिनको अभाव हुँदा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावितको ज्यान उच्च जोखिममा रहेको छ । चिकित्सकका अनुसार रेबिज प्राणघातक रोगअन्तर्गत पर्छ । मागको तुलनामा एक चौथाइ कम मात्रै भ्याक्सिन खपत हुन्छ । अहिले देशभरका स्वास्थ्य संस्थामा मासिक ४० हजार रेबिजविरुद्ध भ्याक्सिनको माग छ ।

शनिबार, चैत्र २३, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!