
यूएईमा कार्यरत नेपालीलाई समस्याबाट जोगिन सिकाउन नेपाली दूतावास यूएईले मजदूर क्याम्पमै पुगेर सचेतनामुलक कार्यक्रम गरेको छ ।
यूएईमा रहँदा समस्यामा पर्नबाट जोगिने उपायबारे दूतावासका प्रतिनिधिले कार्यस्थल तथा क्याम्पमै पुगेर जानकारी दिएका हुन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया