आइतबार, १७ अगस्ट २०२५

रञ्जन गोगोई: भारतका प्रधानन्यायाधीशलाई यौन दुर्व्यवहारको आरोपमा सफाइ

News Image
• • •

भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा सफाइ पाएका छन्।

न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले आरोपहरूमा कुनै सत्यता नभएको ठहर गरेको हो।

प्रधानन्यायाधीश गोगोईले यसअघि आरोपहरू झूटो भएको बताउँदै आएका थिए।

उनीमाथि सर्वोच्च अदालतकी एक पूर्व कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप एप्रिल १९ तारिखमा लगाएकी थिइन्।

मंगलबार, बैशाख २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!