बिहिबार, १४ अगस्ट २०२५

प्रचण्डमा छटपटी बढ्नुका सम्भावित कारण

News Image
म के विश्वास गर्छु भने केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न। तस्बिर : फाइल तस्बिर
• • •

नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको लिखित सहमति यसअघि नै सार्वजनिक भइसकेको थियो। तर त्यही विषयलाई लिएर प्रचण्डले दिएको पछिल्लो अभिव्यक्तिले किन तरङ्ग उत्पन्न गरायो?

प्रचण्डले आठ महिनाअघि बीबीसी नेपालीसँगको कुराकानीमा पनि उक्त सहमतिबारे टिप्पणी गरेका थिए। उनको अभिव्यक्तिमा कुनै विरोधाभाष छ त?

त्यसबेला प्रचण्डले 'पाँच वर्ष सरकार सहज ढङ्गले चलोस् भन्नेतिर आफूहरूको ध्यान रहेको' बताउँदै भनेका थिए, "सरकारलाई अस्थिर बनाउने गरी नेतृत्व परिवर्तन गर्ने हाम्रो चाहना होइन। समझदारी भयो भने त्यो पाँचै वर्ष जान सक्छ।"

शनिबार, जेठ १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)