शुक्रबार, १५ अगस्ट २०२५

हुनेलाई उल्लास, नहुनेको सधैं घरझगडा

News Image
• • •

शान्तिवनकी शर्मिला थापालाई चाडपर्वमा हर्षोल्लास छैन । दैनिक ज्यालादारीमै उनको दैनिकी बित्छ । बालबच्चाको पालनपोषण र शिक्षा खर्च जोहो गर्न नै उनलाई हम्मेहम्मे छ । आकासिदो महंगी बोकेर आएको चाड दसैं र तिहारको खर्च कसरी जुटाउने भन्ने चिन्ता छ उनमा । बल्लतल्ल ऋण काढेर दसैंको खर्च जोहो गरेकी शर्मिलालाई फेरि नजिकिएको तिहारले समेत पिरोल्न थालिसकेको छ ।

शुक्रबार, आश्विन १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)