आइतबार, १७ अगस्ट २०२५

दशैँका दश शक्तिपीठ

News Image
• • •

काठमाडौं : बडादशैँ नेपालीहरुको महान चाँड हो। दशैँमा कामको सिलसिलामा देश बाहिर वा देशभित्रै रहेका नेपाली घर फर्कने गर्दछन्। यो बेला शक्तिकी देवी दुर्गा भवानीको पुजाआजा गरिन्छ। शक्तिपीठहरुमा राँगा, बोका, हाँस, कुखुराको बली दिइ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने धार्मिक मान्यता अनुसार देशभर रहेका शक्तिपीठहरुमा पुजाआजा गरिन्छ। कतिपय ठाउँमा अष्टमी र कतिपय ठाउँमा नवमीका दिनमा दशर्नाथीहरुको पीठहरुमा भिड लाग्ने गर्दछ। 

आइतबार, आश्विन १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!