बिहिबार, २१ अगस्ट २०२५

परराष्ट्रविद्को नजरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : ‘ल्याण्डलक्ड' बाट 'लिङ्कड’ बन्ने अवसर

News Image
• • •

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीमा सरकार जोडतोडका साथ लागि परेको छ । आगामी शनिबारबाट हुने सीको दुई दिने नेपाल भ्रमणमा नेपाल कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रधानमन्त्री केपी ओलीले पुर्व प्रधानमन्त्री र परराष्ट्रविद्हरुसँग बिहीबार छालफल गरेका छन् । सो छलफलमा पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले सीको भ्रमण उपलव्धिमुलक बनाउन सरकारले गर्नुपर्ने आवश्यक तयारीका साथै विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार, आश्विन २४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)