आइतबार, १७ अगस्ट २०२५

पहिलो महिला ब्रोकर सुचितालाई यसरी सम्झिन्छन् सहकर्मी

News Image
नेपालकै पहिलो महिला ब्रोकर सुचिता खनाल।
• • •

कुनै-कुनै महिला पुरुषभन्दा साहशिक हुन्छन्। पुरुषले गर्न नसकेको काम गरेर देखाउने र सफलताको चुलीमा पुग्ने गर्छन्। यस्तै सफताको चुलीमा पुगेकी थिइन्, नेपालकै पहिलो महिला ब्रोकर सुचिता खनाल।

सफलतको चुली चुम्दै गर्दा दुई साता अघि निधन हुन पुगेको छ। पहिला महिला ब्रोकर खनाल बास्तमै साहशिक र आटिली भएको उनका सहकर्मीहरू बताउँछन्। खनालसँगै ७ वर्ष काम गरेका स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी भन्छन्– ‘खनाल ज्यादै नै मेहनती र सरल स्भावकी थिइन।’ उनको कार्य र स्वभावको प्रसंशा धेरैले गर्ने गरेको रेग्मी बताउँछन्।

मंगलबार, कार्तिक ०५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!