बुधबार, १३ अगस्ट २०२५

श्रीलंकाकी राजदुत पेरेरा र राष्ट्रपति भण्डारीबीच बिदाई भेट

News Image
बिएल
• • •

नेपालका लागि श्रीलंकाकी राजदुत डब्ल्युएस पेरेराले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा भएको बिदाई भेटमा श्रीलंका र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको छ ।

यसै भेटको अवसरमा नेपाल सरकार तथा नेपालस्थित श्रीलंकाको राजदुतावासका उच्च पदस्थ अधिकारीहरु पनि उपस्थित थिए ।

बिहिबार, आश्विन ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)