बुधबार, १३ अगस्ट २०२५

महराको आरोपबारे छलफल गर्ने प्रधानमन्त्री शीर्ष नेतासँग छलफल गर्दै

News Image
तस्बिरः एजेन्सी
• • •

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्।

प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पार्टीका अन्य शीर्ष नेताहरूलाई यस विषयमा छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच छलफल हुँदैछ।

महरामाथि सोमबार संसदमै कार्यरत एक महिला कर्मचारीले यौन दुर्ब्र्यवहारको आरोप लगाएकी थिइन्।

मंगलबार, आश्विन १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!