बिहिबार, १४ अगस्ट २०२५

पूर्वकप्तान खड्काकाे टिम आबु धाबीद्वारा लान्डर्सलाई १ सय ४ रनको लक्ष्य

News Image
तस्बिरः एजेन्सी
• • •

 पूर्वकप्तान पारस खड्का रहेको टिम आबु धाबीले टी–१० क्रिकेट लिगको पहिलो खेलमा क्वालान्डर्सलाई जितका लागि १ सय ४ रनको लक्ष्य दिएको छ।

युएईको आबु धाबीमा टस हारेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा ६ विकेट गुमाएर १ सय ३ रन बनायो।डेब्यु खेलाडी पारसले अविजित ३ रन बनाए।

यस्तै कोरी एण्डरसनले ४३ रन बनाए ।

अबुधाबीको प्लेइङ ११ :

 

 
 

 

निरोसन डिकवेला, लुक राइट, मोइन अली (कप्तान), कोरि एन्डरसन, पारस खड्का,रोहन मुस्तफा, ह्यारी गर्नी, बेन लालिन, डी लान्गे, रिचार्ड ग्लीसन र लुइस ग्रेगरी

शुक्रबार, कार्तिक २९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!