
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्टार रामप्रसाल प्याकुरेललाई हातपात गरेको अभियोगमा उनलाई सोमबार कैलालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि श्रेष्ठविरुद्ध प्रशसनले तीन महिने वारेन्टसमेत जारी गरिसकेको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए। श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया