बिहिबार, २८ अगस्ट २०२५

मिनी आईफोन हुँदैछ- आईफोन १२

News Image
तस्वीर: डीजी टाइम्स
• • •

एप्पलले आइफोन १२ लाई सानो आकारको मिनी आइफोनका रुपमा उत्पादन गर्ने बताएको छ।

प्रविधिसम्वन्धी पत्रिका डिजीटाइम्सका अनुसार एप्पलले सन् २०२० देखि मिनी आइफोन बजारमा ल्याउँने गरी योजना अगाडि बढाएको छ।

हाल उत्पादन भैरहेको आइफोन ८, आइफोन एक्स, आइफोन एक्सएस सबैमा ५.८ इन्चदेखि ठूला डिस्प्ले छन् । तर, आईफोन १२ चाँहि ५.४२ इन्चदेखि ६.०६ र ६.४७ इन्चसम्मको हुनेछ। 

बिहिबार, चैत्र २१, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)