शुक्रबार, १५ अगस्ट २०२५

ग्रिनसीटीको बन्दै गरेको दुईतले घर भत्कियो

News Image
बिएल
• • •

मूलपानीस्थित निमार्णाधीन ग्रिनहिल सिटी हाउजिङको दुई तले घर भत्किएको छ। घर मंगलबार राती भत्किएको हो।

घरको संरचनामात्र भएको र घरमा कोही नसरिसकेको हुनाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

घर भत्किनुको कारण बारे हाउजिङ कम्पनीले कुनै जानकारी दिएको छैन। तर, यो घटनाले स्थानीयहरू त्रसिद भएका छन्।

याे पनि पढ्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

बुधबार, भाद्र १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!