बिहिबार, १४ अगस्ट २०२५

गायक राजेश पायल राईको घरमा आगलागी

News Image
तस्बिरः एजेन्सी
• • •

गायक राजेश पायल राईको घरमा आगलागी भएको छ। बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति नभएको पारिवारिक श्रोतले जनाएको छ।

आगलागीबाट घरमा रहेका विभिन्न सामान जलेर नष्ट भएका छन्। बृस्तृत विररण आउन बाँकि छ।

सोमबार, भाद्र ३०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)