
सार्वजनिक यातायातमा कलेज पढ्ने एक युवतीमाथि यौन दुर्व्यबहार गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद योगेन्द्र घिसिङ रिहा भएका छन्।
मंगलबार ५ हजार धरौटी तिरेर पूर्वसांसद घिसिङ रिहा भएको महानगरीय प्रहरी परिसर ललितपुरका मुद्दा फाँटका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
कलेज पढ्ने एक युवतीमाथि ललितपुरमा सार्वजनिक बसमा यौन दुर्व्यबहार गरेको आरोपमा घिसिङ गत भदौ २३ गते पक्राउ परेका थिए।घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद भएका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया