बुधबार, २० अगस्ट २०२५

ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी २४ बर्ष पछि पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादी २४ बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा विरगंज महानगरपालीका १२ बस्ने समिर अख्तर अंसारी रहेका छन् ।

सर्वेच्च अदालतको २०५२ साल जेष्ठ २५ गतेको फैसाला अनुसार उनले चार बर्ष ११ महिना १० दिन कैद सजाय पाएका थिए । उनलाई त्यसपश्चार फरार हुँदै आएका थिए ।

उनलाई प्रहरीको शनिवार घरमै लुकि बसेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार, आश्विन १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)