बिहिबार, १४ अगस्ट २०२५

त्रिशूली नदीमा नुहाउन गाएका युवा बेपत्ता

News Image
बिएल
• • •

इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा बिहिबार दिउँसो नुहाउने क्रममा नदीले गाएर एक जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन्।

धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

बिहिबार, कार्तिक २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)