
बंगलादेशका स्टार ब्याट्सम्यान सकिब–अल हसनले एकदिवसीयमा ६ हजार रन पुरा गरेका छन्। उनले विश्व कपअन्तर्गत सोमबार वेष्ट इन्डिजविरूद्ध २३ रन बनाउने क्रममा एकदिवसीयमा ६ हजार रन पुरा गरे।
सकिब बंगलादेशबाट एकदिवसीयमा ६ हजार रन पुरा गर्ने दोस्रो ब्याट्सम्यान हुन्। यसअघि तमिम इकबालले ६ हजार रन पुरा गरेका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया