बिहिबार, १४ अगस्ट २०२५

अस्ट्रेलियामा मिनी नेपाल, झल्को नेपालको

News Image
• • •

नेपाली झन्डा, नेपाली पोसाक लगाएका सयौँ व्यक्तिहरूसँगै नेपाली परम्परागत पञ्चेबाजा र ढोलकसहित एकाबिहानै दक्षिण अस्ट्रेलियाको अति व्यस्त सहर रण्डलमा देखिदा उक्त क्षेत्र आइतबार बिहानै नेपालमय बन्यो । सानो नेपाल झैँ देखिएको उक्त क्षेत्रमा रहेका उत्सुक विदेशीहरूले समेत चासो दिएर मिनी नेपाललाई अवलोकन गरे ।

सोमबार, बैशाख ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)