बिहिबार, १४ अगस्ट २०२५

यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ धरौटीमा रिहा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।

उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ। गत कात्तिक ४ गते एक महिलाले  बलात्कारको उजुरी  दिएपछि मंसिर १६ गते प्रहरीले गिरीलाई आईसीयुबाटै पक्राउ परेका थिए।

मंगलबार, पौष १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!