बिहिबार, २१ अगस्ट २०२५

ठूला भ्रष्टाचारीलाई जोगाउने कानुन

दुर्गा दुलाल

दुर्गा दुलाल

काठमाडौँ
News Image
फाइल तस्बिर
• • •

सरकारले भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ। 

यो विधेयक अध्ययन गरिरहँदा हालका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा विशेष अदालतमा रहँदाको सम्झना आइरहेको छ। भुपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमसेर राणाको टिम विशेष अदालतमा कार्यरत रहेका बेला भएका मुद्दाको फैसला फेरि पनि दोहोरिने हो कि भन्ने आशंका यो विधेयकले थप मजबुत पारेको छ। 

आइतबार, माघ १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)