मङ्गलबार, १२ अगस्ट २०२५

सम्पादकसँग प्रधामन्त्रीले भने– चिन्ता नगर्नुस्, एउटा किड्नी थप्छु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै आफूले मिर्गाैला प्रत्यारोपण गर्ने बताएका छन्। अहिलेभन्दा सजिलोसँग काम गर्न सकियोस् भनेर प्रत्यारोपण गर्न लागेको उनले मंगलबार साँझ बालुवाटारमा विभिन्न मिडियाका सम्पादकसँगकाे भेटमा बताएका हुन्। 

‘म चाँडै किड्नी ट्रान्सप्लान्ट गर्छु। अलिअलि समस्या छ। एउटा किड्नी ल्याएर थप राख्छु। यो ठूलो कुरा नै होइन चिन्ता नगर्नुस्,’ उनले अहिलेको जमानामा  मिर्गाैला प्रत्यारोपण ठूलो कुरा नभएको बताउँदै भने। 

एक पटक मिर्गैला प्रत्यारोपण गरिसकेका प्रधानमन्त्री ओलीकाे मिर्गाैलामा पुन: समस्या देखिएकाे छ। हाल उनी नियमित डायलासिसमा छन्।

बुधबार, माघ २२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)