बुधबार, २७ अगस्ट २०२५

विप्लव समूहका बिपि विद्रोही पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

प्रतिबन्धित विप्लव समूह निकट लेखक संघका केन्द्रीय सदस्य बिपि विद्रोही भनिने बृह्सपति पौडेल पक्राउ परेका छन्।

उनलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले बिहीबार दिउँसो कुलेश्वरबाट पक्राउ गरेको हो। 

उनीमाथि चन्दा आतंक मच्चाएको अभियोग छ।

थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
 

शुक्रबार, फाल्गुण ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)